अनुगमन कमजोर हुनुका कारण १. आयोजनाहरूमा अनुगमनको आवश्यकताबारे प्रकाश पार्दै नेपालमा अनुगमन प्रणाली कमजोर हुनुका कारण उल्लेख गर्नुहोस् । आयोजनामा धेरै साधनस्रोतको परिचालन हुन्छ, लक्ष्य प्राप्तिका लागि क्रियाकलाप गर्नुपर्दछ । यसका लागि ठूलो आर्थिक लगानी हुन्छ । लगानीअनुरूपको प्रतिफलको अपेक्षा हुन्छ । यस्ता …
१. सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ? कामिरिता शेर्पा (२६औँ पटक, २०७९ वैशाख) – उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको । – विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पासाङ दावाले पछ्याइरहनुभएको । पासाङ दावाले एकै हप्तामा दुई पटक सगरमाथाको …
१. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ? बागमती प्रदेश (६.७ प्रतिशत) – प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थतन्त्रको आकार (आ.व. २०७८/७९ प्रक्षेपित) – चालू आ.व.मा …
सरकारी आर्थिक कारोबारको प्रतिवेदन १. वडाध्यक्षको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् । वडाध्यक्षको काम, कर्तव्य र अधिकार निम्नअनुसार छन् : – वडा समितिको अध्यक्ष भई कार्य गर्ने, – वडा समितिका सदस्यको काममा समन्वय र सहजीकरण गर्ने, – …
ऊर्जा सङ्कट१. ऊर्जा सङ्कट भनेको के हो ? लेख्नुहोस् । प्राकृतिक स्रोत एवं मानव निर्मित स्रोतबाट प्राप्त हुने शक्ति ऊर्जा हो । यही ऊर्जा सरल सहज एवं सर्वसुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्थालाई ऊर्जा सङ्कट भनिन्छ । ऊर्जाको कमी हुनु, …
१. हालसम्म नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ ? १७६– दौत्य सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू– १७६ औँ :बेलिज (सन् २०२२ अप्रिल १)– १७५ औँ : दक्षिण सुडान (सन् २०२२ मार्च २८)– १७४ औँ : रिपब्लिक …
With a two-kilometre (2,023m, 6,637ft) span between its towers, the ‘1915 Canakkale Bridge’ in Turkey has become the world’s longest suspension bridge.It connects the European and Asian shores of the Dardanelles Strait – a key waterway – from Gelibolu on …
Subjective questions play an equally, if not more, important role in a candidate’s overall LokSewa performance. Most participants report having excelled in the objective examination but performed satisfactorily in the subjective while others report exactly the opposite. Turns out, those …
नेपाली सेनामा रिक्त रहेका लेखा उप सेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरु खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको छ | योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np भित्र JOIN …
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा …