प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा पाँचौं र चौथो तहका प्राविधिक पदहरुको बढुवाद्वारा पदपूर्ति हुने पदसंख्या सम्बन्धि सूचना
कर्मचारी समायोजना ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदुरपश्चिम प्रदेश र अन्तर्गत निकायमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय सुदुरपस्चिम प्रदेश, धनगडी, कैलालीबाट प्राप्त माग संख्याको प्रतिशत निर्धारण गरि कायम भएका आ.प्र. तथा बढुवाद्वारा पूर्ति हुने पद संख्याको विवरण आयोगको अभिलेखमा सुरक्षित राखिएको छ| बढुवा तर्फाका उक्त पदहरुको पदपूर्ति प्रदेश निजामती सेवा सम्बन्धि कानुन बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रदेश लोक सेवा आयोग, सुदुरपस्चिम प्रदेशद्वारा पप्रकाशित गरिएको छ|
थप जानकारीको लागि: लिंकमा क्लिक गर्नुहोस