प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फको स्वास्थ्य सेवाका चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको बिज्ञापन
कर्मचारी समायोजना ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार र अन्तर्गत रिक्त भएका देहायका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएको छ| तोकिएको न्युनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको विद्युतीय दरखास्त प्रणाली http://ppsconline.sudurpashchim.gov.np मार्फत दरखास्त दिनु पर्नेछ|
थप विवरणको लागि, लिंक मा क्लिक गर्नुहोस