• Courses
  • Events
  • Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Courses
    • Events
    • Blog
    • Contact
    • Login

      News

      • Home
      • Blog
      • News
      • बेरुजु फछर्याैट र बेरुजु फछ्र्यौट गर्ने प्रक्रिया

      बेरुजु फछर्याैट र बेरुजु फछ्र्यौट गर्ने प्रक्रिया

      • Posted by प्रशासक
      • Categories News
      • Date March 26, 2022
      • Comments 0 comment

      रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याईएको कारोबार नै बेरुजु हो ।

      महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा औँल्याइएका बेरुजु फर्छयौट गर्ने प्रक्रियालाई आर्थिक कार्यविधि ऐन, २०५५ को परिच्छेद ५ र आर्थिक कार्यविधि नियमावली, २०६४ को परिच्छेद ११ मा व्यवस्था गरिएको छ । सोही व्यवस्था बमोजिम बेरुजु फर्छयौटको प्रक्रियालाई निम्नानुसार उल्लेख गर्न सकिन्छस्

       लेखापरीक्षणबाट औँल्याइएको बेरुजु सम्बन्धमा प्रमाण पेस गरी वा नियमित गरी वा असुल उपर गरी फर्छयौट गर्ने दायित्व जिम्मेवार पदाधिकारीको हुनेछ ।

       बेरुजु फर्छयौट गर्न लगाउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

       म।ले।प। कार्यालयबाट औँल्याइएको बेरुजु सूचना प्राप्त भएको मितिले ३५ दिनभित्र फर्छयौट गरी सम्परीक्षण गराउनु पर्छ ।

       केन्द्रीय स्तर र कार्य सञ्चालनस्तरता बेरुजु तथा असुल उपर गर्नुपर्ने रकमको लगत तयार गरी राख्नु पर्दछ ।

       नियमित हुने प्रकृतिका बेरुजु लाई आवश्यक कागजात तथा प्रक्रिया पुर्‍याई फर्छयौट गर्नुपर्छ ।

       असुलउपर गर्नुपर्ने बेरुजु रकम सम्बन्धित पक्षबाट असुल उपर गरी राजस्व खातामा दाखिला गराई बेरुजु फर्छ्यौट गर्नुपर्दछ ।

       कर राजश्व सम्बन्धी बेरुजु सम्बन्धित कर राजश्व शीर्षकमा नै दाखिला गर्नुपर्दछ । अन्य राजश्व बेरुजु को हकमा जुन शीर्षकमा बेरुजु कायम भएको भएता पनि क १६ बेरुजु ९१५११२० मा जम्मा गर्नुपर्दछ ।

       असुल हुन नसकेका बेरुजु आ।का। ऐन, नियमले तोकेको प्रक्रिया पूरा गरी कुमारी चोक तथा केन्द्रीय तहशील कार्यालयमा लगत कस्न पठाउनुपर्दछ । लगत कसेको जानकारी प्राप्त भएपछि बेरुजु को लगतबाट हटाउनुपर्छ ।

      • Share:
      author avatar
      प्रशासक

      Previous post

      लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
      March 26, 2022

      Next post

      Nepal Army Announces Vacancy for Different Technical Cadet Officers
      April 1, 2022

      You may also like

      Capture
      नेपाल विद्युत प्राधिकरणको वि.नं. २०७६-७७/प्रा.३/२०७ (खुला तथा समावेशी) (जनकपुर), प्राविधिक सेवा, ईलेक्ट्रिकल, ईलेक्ट्रिकल समूह/उपसमुह, तहः ३, ईलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना
      13 May, 2022
      nepal-police
      प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना
      13 May, 2022
      download
      Vacancy Announcement for 4 positions at Fusemachines
      13 May, 2022

      Leave A Reply Cancel reply

      You must be logged in to post a comment.

      Categories

      • News
      • Uncategorized

      Latest Courses

      LokSewa Engineering- Officer Level- General Technical Objective (Paper I- Part II)

      LokSewa Engineering- Officer Level- General Technical Objective (Paper I- Part II)

      Free
      MSc Engineering Entrance Preparation: Communication English & Mathematics (Section A)

      MSc Engineering Entrance Preparation: Communication English & Mathematics (Section A)

      Free
      • Courses
      • Events
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?